नेपाल आईसीसीको ‘डिजिटल फ्यान इन्गेज्मेन्ट अफ द इयर’का लागि छानियो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रदान गर्ने अवार्डअन्तर्गत ‘डिजिटल फ्यान इन्गेज्मेन्ट अफ द इयर’को ग्लोबल ‘नोमिनी’मा नेपाल क्रिकेट संघ (क्यान) छनोट भएको छ । एसियाली रिजनल विजेताको रुपमा क्यान छनोट भएको हो । यस विधामा नेपालसँगै अफ्रिकी क्षेत्रबाट नामिबिया अमेरिकी क्षेत्रबाट बर्मुडा र ईएपी क्षेत्रबाट इन्डोनेसिया छनोट भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए […]

Jun 4, 2025 - 13:21
 0
नेपाल आईसीसीको ‘डिजिटल फ्यान इन्गेज्मेन्ट अफ द इयर’का लागि छानियो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रदान गर्ने अवार्डअन्तर्गत ‘डिजिटल फ्यान इन्गेज्मेन्ट अफ द इयर’को ग्लोबल ‘नोमिनी’मा नेपाल क्रिकेट संघ (क्यान) छनोट भएको छ ।

एसियाली रिजनल विजेताको रुपमा क्यान छनोट भएको हो ।

यस विधामा नेपालसँगै अफ्रिकी क्षेत्रबाट नामिबिया अमेरिकी क्षेत्रबाट बर्मुडा र ईएपी क्षेत्रबाट इन्डोनेसिया छनोट भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

त्यसैगरी आईसीसी एक्स रेक्सोना क्रियो फेस्टिबल अफ द इयरको ग्लोबल सर्टलिस्टमा पनि क्यान छनोट भएको छ ।

यो विधाअन्तर्गत नेपालसँगै तान्जानिया यूएई, इन्डोनेसिया र साउदी अरेबिया पनि छनोट भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register