पडकास्टिङ सिक्न चाहनुहुन्छ ? सीएमआर नेपालले दिँदैछ नि:शुल्क तालिम

काठमाडौँ । सीएमआर नेपाल जर्नलिज्म एकेडेमीले पडकास्टिङसम्बन्धी नि:शुल्क तालिम सञ्चालन गर्ने भएको छ । पत्रकारिता क्षेत्रमा कम्तीमा तीन वर्षको अनुभव भएका पत्रकारलाई लक्षित गरी नेपाली भाषामा तालिम प्रदान गरिने एकेडेमीले जनाएको छ । एकेडेमीका अनुसार तालिममा पडकास्ट निर्माण, प्रसारण/प्रकाशन र प्रवर्द्धनसम्बन्धी सीपमूलक विषयवस्तु समावेश गरिनेछ । तालिम मुख्यतया अडियोमा केन्द्रित भएपनि भिडिओसम्बन्धी केही आवश्यक सीपहरू पनि सिकाइने बताइएको छ ।   यो तालिम काठमाडौँस्थित एकेडमीमा ६ दिन भौतिक, त्यसपछि ६ हप्ता अनलाइन र अन्त्यमा...

Jun 4, 2025 - 17:04
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register