आज सुनको कारोबार कतिमा हुर्दैँछ ? अनुमान लाउनुहोस्

काठमाडौं । आज नेपाली बजारमा लगातार सुनको मूल्य उकालो लागेको छ । आज पनि सुनको मूल्य बढेको छ । आज एकैदिन सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ हजार २ सय […]

Jun 13, 2025 - 06:18
 0
आज सुनको कारोबार कतिमा हुर्दैँछ ? अनुमान लाउनुहोस्

काठमाडौं ।

आज नेपाली बजारमा लगातार सुनको मूल्य उकालो लागेको छ ।

आज पनि सुनको मूल्य बढेको छ । आज एकैदिन सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ हजार २ सय रुपैयाँले बढेर १ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register