आईपीओ निष्काशनको अनुमति पाउने पहिलो सौर्य ऊर्जा कम्पनी बन्यो पियोर इनर्जी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पियोर इनर्जी लिमिटेडलाई सर्वसाधारण का लागि सेयर (आईपीओ)  निष्काशनको अनुमति दिएको छ । सुरुदेखि नै नाफामा गएको कम्पनी पियोर इनर्जी आईपीओ निष्काशनका लागि अनुमति पाउने पहिलो सौर्य ऊर्जा कम्पनी पनि हो । बोर्डले फागुन २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १६ करोड रुपैयाँ […]

Feb 14, 2025 - 12:30
 0
आईपीओ निष्काशनको अनुमति पाउने पहिलो सौर्य ऊर्जा कम्पनी बन्यो पियोर इनर्जी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पियोर इनर्जी लिमिटेडलाई सर्वसाधारण का लागि सेयर (आईपीओ)  निष्काशनको अनुमति दिएको छ । सुरुदेखि नै नाफामा गएको कम्पनी पियोर इनर्जी आईपीओ निष्काशनका लागि अनुमति पाउने पहिलो सौर्य ऊर्जा कम्पनी पनि हो ।

बोर्डले फागुन २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सेयर निष्काशन गर्ने छ । कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत सर्वसाधारणका लागि निष्काशन हुन लागेको हो ।

सेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ। पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा ४३ बिगाह क्षेत्रफलमा १० मेगावाटका २ वटा सोलार आयोजना संचालन गरिरहेको छ । दुबै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् ।

२० मेगावाट क्षमतासहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनी हो । साथै,

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register