बजारमा खाना पकाउने एलपी ग्यासको आयात पाँच प्रतिशतले बढ्यो

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आयात पाँच प्रतिशतले बढेको छ । खपत बढेसँगै आयातसमेत वृद्धि भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को एघार महिनामा साउन–जेठसम्म ५७ अर्ब ३६ करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात भएको छ । गत वर्ष […]

Jun 22, 2025 - 05:37
 0
बजारमा खाना पकाउने एलपी ग्यासको आयात पाँच प्रतिशतले बढ्यो

काठमाडौं ।

बजारमा खाना पकाउने एलपी ग्यासको आयात पाँच प्रतिशतले बढेको छ ।

खपत बढेसँगै आयातसमेत वृद्धि भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को एघार महिनामा साउन–जेठसम्म ५७ अर्ब ३६ करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात भएको छ ।

गत वर्ष सो अवधिमा ५१ अर्ब ७६ करोड २६ लाख ७९ हजार रुपैयाँको चार लाख ८१ हजार मेट्रिक टन आयात भएको थियो । यो वर्ष गत आर्थिक वर्षको तुलनामा छ अर्ब रुपैयाँ बराबरको २५ हजार हजार मेट्रिक टन ग्यास आयात बढी हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register