कतारमा आक्रमणको प्रभाव : त्रिभुवन विमानस्थलमा यात्रु अलपत्र (तस्वीरहरू)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एअरलायन्स र हिमालयन एअरलायन्सबाट कतार जान लागेका करिब ५ सयभन्दा बढी नेपालीको बिचल्ली भएको छ । राति ११ बजे बोडिङ्ग पास गरेर उड्नका लागि तयारी अवस्थामा रहेको बेला फ्लाइट रद्द भएपछि उनीहरु एअरपोर्टमै रात कटाउन बाध्य भएका हुन् । इरानले कतारमा आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द भएको हो […]

Jun 24, 2025 - 06:01
 0
कतारमा आक्रमणको प्रभाव : त्रिभुवन विमानस्थलमा यात्रु अलपत्र (तस्वीरहरू)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एअरलायन्स र हिमालयन एअरलायन्सबाट कतार जान लागेका करिब ५ सयभन्दा बढी नेपालीको बिचल्ली भएको छ ।

राति ११ बजे बोडिङ्ग पास गरेर उड्नका लागि तयारी अवस्थामा रहेको बेला फ्लाइट रद्द भएपछि उनीहरु एअरपोर्टमै रात कटाउन बाध्य भएका हुन् । इरानले कतारमा आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द भएको हो ।

एअरलायन्स कम्पनीले वास्ता नगरेको उनीहरूको गुनासो छ ।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register