भारतमा दुई रेल एकापसमा ठोक्किए (भिडिओ)

काठमाडौं । भारतको झारखण्ड राज्यमा दुई मालवाहक रेल एकापसमा ठोक्किएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार झारखण्डको साहिबगञ्जमा मङ्गलबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा दुई रेल चालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटना दिउँसो ३ बजेतिर बरहट प्रहरी चौकी क्षेत्रअन्तर्गत भोगनाडीह नजिकै भएको थियो । दुवै रेलहरू […]

Apr 1, 2025 - 08:31
 0
भारतमा दुई रेल एकापसमा ठोक्किए (भिडिओ)

काठमाडौं । भारतको झारखण्ड राज्यमा दुई मालवाहक रेल एकापसमा ठोक्किएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार झारखण्डको साहिबगञ्जमा मङ्गलबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा दुई रेल चालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटना दिउँसो ३ बजेतिर बरहट प्रहरी चौकी क्षेत्रअन्तर्गत भोगनाडीह नजिकै भएको थियो । दुवै रेलहरू सरकारी विद्युत् कम्पनी एनटीपीसीका थिए ।

दुर्घटना भएको ट्र्याक पनि एनटीपीसीकै हो । र यो ट्र्याक मुख्यतया पावर प्लान्टहरूमा कोइला ढुवानी गर्न प्रयोग गरिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register