भायानेटको ५० एमबीपीएस इन्टरनेट जोड्दा विशेष अफर, ३ महिनाको लागि २,९९९ रुपैयाँ मात्र

काठमाडौं । इन्टरनेट सेवाप्रदायक भायानेटले नयाँ इन्टरनेट कनेक्सनमा विशेष अफर ल्याएको छ । यसअन्तर्गत ग्राहकले ५० एमबीपीएस इन्टरनेट योजना तीन महिनाको लागि २,९९९ रुपैयाँमा जडान गर्न सक्नेछन् । यो मूल्यमा सबै शुल्क र मूल्य अभिवृद्धि कर समावेश हुने कम्पनीले जनाएको छ । सामान्यतया ३,६०० रुपैयाँ पर्ने यो प्याकेजमा ३९९ रुपैयाँ जडान शुल्क लाग्ने भएपनि अहिले जडान शुल्क छुट दिइएको छ । यस अफरमा जडानको लागि ३९९ रुपैयाँ धरौटी शुल्क मात्र लाग्नेछ । भायानेटले यस अफरका लागि फारम भरेका ग्राहकलाई २४ घण्टाभित्र सम्पर्क गरी जडान प्रक्रिया सुर...

Apr 8, 2025 - 08:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register