प्रतिस्पर्धीबाटै सेलिब्रेटी विरुद्ध सामाजिक सञ्जालका गाली किनबेच भइरहेको छ: दीपक राज गिरी

काठमाडौँ । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा सेलिब्रेटीहरूमाथि भइरहेको चरित्रहत्या र गालीगलौजको पछाडि प्रतिस्पर्धीहरूको समेत हात रहेको आरोप लगाएका छन् । शुक्रबार फेसबुकमा एक स्टाटस पोस्ट गर्दै गिरीले सामाजिक सञ्जाललाई अपमान र गालीको बजारजस्तो बनाइएको टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, “एउटै पेशामा रहेका प्रतिस्पर्धीहरूकै संलग्नतामा पनि यस्ता गाली किन्ने र बेच्ने काम भइरहेको अवस्था छ !” उनले सामाजिक सञ्जालमा कलाकार, पेशाकर्मी र नाम कमाएका व्यक्तिहरूमाथि अन्धाधुन्ध लाञ्छना लगाउने प्रवृत्ति मौलाएको ...

Jun 27, 2025 - 07:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register