महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो भर्चुअल क्रेडिट कार्ड

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि फोन पेसँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले यस विषयमा जानकारी दिएको हो । यस अन्तर्गत ग्राहकहरूले यस बैंकको मोबाइल बैंकिङ एप “महालक्ष्मी स्मार्ट साथी” भित्र महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्यूआर मर्चेन्टमार्फत भुक्तानी गर्न तथा अनलाइन मार्फत गरिने किनमेलको भुक्तानी गर्न सक्नेछन् । भौतिक क्रेडिट कार्डमा रहेको ४५ दिनसम्मको ब्याज रहि...

Jun 29, 2025 - 06:24
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register