नगर प्रहरीले साइकल चाकलमाथि दुर्व्यवहार गरेको भिडिओ भाइरल बनेपछि पाण्डे भन्छन्ः कारबाही गर्छु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले एक साइकल चालकलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि महानगरले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने जनाएको छ । बुधबार बिहान ८ बजे बालुवाटारमा भएको उक्त घटनाको भिडिओमा सामान बोक्ने साइकल चलाइरहेका एक व्यक्तिलाई लछारपछार गरेको देखिन्छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले घटनाको छानबिन गरी दोषी नगर प्रहरीलाई कारबाही गर्ने बताएका छन् । पाण्डेका अनुसार बालुवाटार क्षेत्रमा कवाड सङ्कलकहरूले बिहानै घरभित्र पसेर हैरान पारेको भन्ने गुनासो आ...

What's Your Reaction?






