एकैपटक रु. ५ हजारले घट्यो साओमी १४ टीको मूल्य, साथमा ३५०० पर्ने इयरबड फ्री

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले नेपाली बजारमा आफ्नो प्रिमियम फोन साओमी १४ टीको मूल्य घटाएको छ । यसअघि ६४ हजार ९९९ रुपैयाँमा बिक्री गर्दै आएको उक्त फोनलाई कम्पनीले पाँच हजार छुट सहित ५९ हजार ९९९ रुपैयाँमा बिक्री गर्न थालेको हो ।  गत फागुनमा यो फोन नेपाली बजारमा सार्वजनिक भएको थियो । साओमीले लाइका कम्पनीसँग मिलेर ल्याएको यस फोनले क्यामेराका सन्दर्भमा राम्रो चर्चा पाएको थियो । कम्पनीले अहिले यो फोन खरिद गर्ने प्रयोगकर्तालाई पाँच हजार छुट सहित ३५०० रुपैयाँ पर्ने रेड्मी बड्स सिक्स लाइक निःशुल्क दिन...

Jul 1, 2025 - 08:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register