पहलगाम हमला: श्रीमतीले नै श्रीमान्‌को हत्या गराएको भन्दै फेसबुकमा कमेन्ट गर्ने युवक पक्राउ

काठमाडौं । पहल्गाम आतङ्कवादी हमलामा मारिएका एक व्यक्तिकी श्रीमतीले नै हत्याको षड्यन्त्र गरेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने एक व्यक्ति पक्राउ परेका छन् । मध्यप्रदेशको जबलपुरबाट प्रहरीले शुक्रबार आरोपी ओसाफ खानलाई नियन्त्रणमा लिएको हो । भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार खान चिकित्सा पेसासँग सम्बन्धित व्यक्ति हुन् । उनले फेसबुकमा पोस्ट गर्दै जम्मु कश्मिरमा २२ अप्रिलमा भएको नरसंहारमा पतिको ज्यान गुमाएकी महिलाले नै सुटर भाडामा लिएर श्रीमानको हत्या गराएको दाबी गरेका थिए । श्रीमान् गुमाएकी ती महिलाको हृदयविदारक तस्बिर ...

Apr 26, 2025 - 10:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register