एमाले सचिवालयबाट उमेरहद र दुई वर्षको कार्यकाल हटाउने प्रस्ताव अनुमोदन

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले  ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको उमेर हद र दुई कार्यकाल बढी उम्मेदवार हुन नपाउने प्रस्ताव अनुमोदन गरेको हो । ‘धारा ६४ मा रहेको उमेर हद र दुई कार्यकालको व्यवस्थालाई हटाइएको छ’, बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले […]

Jul 17, 2025 - 19:42
 0
एमाले सचिवालयबाट उमेरहद र दुई वर्षको कार्यकाल हटाउने प्रस्ताव अनुमोदन

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले  ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको उमेर हद र दुई कार्यकाल बढी उम्मेदवार हुन नपाउने प्रस्ताव अनुमोदन गरेको हो ।

‘धारा ६४ मा रहेको उमेर हद र दुई कार्यकालको व्यवस्थालाई हटाइएको छ’, बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register