नेपाल टेलिकममा जागिर लगाइदिने भन्दै सामाजिक सञ्जालमार्फत शुल्क असुल्ने गिरोह पुन: सक्रिय

काठमाडौँ । नेपाल टेलिकममा आकर्षक तलब र सुविधासहितको जागिर लगाइदिने प्रलोभन देखाएर सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह पुन: सक्रिय भएको छ । सर्वसाधारणलाई अनलाइन फारम भर्न लगाई आवेदन शुल्कको नाममा रकम असुल्ने क्रम बढेपछि नेपाल टेलिकमले यस्ता भ्रामक विज्ञापनबाट सचेत रहन आग्रह गरेको छ ।  फेसबुक, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालका विभिन्न समूहमा ‘नेपाल टेलिकममा रोजगारी’ भन्दै भ्रामक सूचनाहरू फैलाइएको छ । जागिर आवेदककै गृह जिल्लामा मिलाइदिने जस्ता आकर्षक वाचा गरेर ठगहरूले सर्वसाधारणलाई लोभ्याउने गरेका छन् ।&...

Jul 18, 2025 - 09:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register