राप्रपा उपाध्यक्ष गिरी पदमुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट गिरीलाई पदमुक्त गरेको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  

Jul 18, 2025 - 12:21
 0
राप्रपा उपाध्यक्ष गिरी पदमुक्त

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट गिरीलाई पदमुक्त गरेको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register