रूपन्देहीमा ३ दिने नेटवर्किङ बुटक्याम्प हुँदै, विद्यार्थी, युवा तथा व्यवसायी सहभागी हुन सक्ने

काठमाडौँ । रूपन्देहीको सूचना प्रविधि क्षेत्रमा क्रियाशील सङ्गठन सीएसआईटीएन एसोसिएसन अफ रूपन्देहीले ‘नेटवर्किङ बुटक्याम्प २०८२’ आयोजना गर्ने भएको छ । विद्यार्थीहरूको सीप अभिवृद्धि र व्यावसायिक विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ संस्थाले तीन दिने विशेष बुटक्याम्प आयोजना गर्न लागेको हो । संस्थाका अनुसार कार्यक्रम यही २५-२७ साउनसम्म रूपन्देहीको तिलोत्तमा, ३ ड्राइभरटोलस्थित होराइजन जीबीएस कलेजमा सञ्चालन हुनेछ । आईटी क्षेत्रमा आबद्ध विद्यार्थीहरू, नेटवर्किङमा रुचि राख्ने युवा तथा व्यवसायीहरूलाई लक्षित गरी आयोजना ...

Jul 23, 2025 - 14:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register