नेपाली टिम होरा ई-स्पोर्ट्स पब्जी विश्वकपको ग्रान्ड फाइनलमा छनोट

काठमाडौँ । नेपाली पब्जी टिम ‘होरा ई-स्पोर्ट्स’ साउदी अरबमा जारी ई-स्पोर्ट्स विश्वकप अन्तर्गतको पब्जी मोबाइल विश्वकपको ग्रान्ड फाइनलमा प्रवेश गरेको छ । सर्भाइभल स्टेजमा उत्कृष्ट प्रदर्शन गर्दै होराले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । २५ जुलाईदेखि सुरु भएको प्रतियोगिताको समूह चरणमा (ग्रुप स्टेज) होराले २४ टिममध्ये १३ औं स्थान हासिल गरेको थियो । नियम अनुसार समूह चरणका शीर्ष आठ टिम सोझै ग्रान्ड फाइनलमा छनोट भएका थिए भने ९ देखि २४ औं स्थानमा रहेका १६ टिमले ‘सर्भाइभल स्टेज’मा दोस्रो मौका पाएका थिए । ...

Jul 30, 2025 - 15:31
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register