मनै लोभ्याउने इलामको जौबारी… (तस्विरहरु)

काठमाडौँ । नेपाल भारतको सिमा नजिकै रहेको इलामको सन्दकपुर गाउँपालिका-५ मा पर्ने जौबारीमा भारतको पश्चिम बङ्गालका नागरिकहरुको बिशेष चहलपहल हुने गर्छ । तर, नेपाली पर्यटकका लागि भने यो ठाउँ गुमनाम जस्तै छ ।  उच्च पहाडी क्षेत्रमा पर्ने जौबारी हरियो घाँसे मैदान, हिमालय पर्वत श्रृङ्खलाहरु अवलोकन गर्न मिल्छ तर सरकारको उचित ध्यान भने जान सकेको छैन […]

Jul 31, 2025 - 03:46
 0
मनै लोभ्याउने इलामको जौबारी… (तस्विरहरु)

काठमाडौँ । नेपाल भारतको सिमा नजिकै रहेको इलामको सन्दकपुर गाउँपालिका-५ मा पर्ने जौबारीमा भारतको पश्चिम बङ्गालका नागरिकहरुको बिशेष चहलपहल हुने गर्छ । तर, नेपाली पर्यटकका लागि भने यो ठाउँ गुमनाम जस्तै छ । 

उच्च पहाडी क्षेत्रमा पर्ने जौबारी हरियो घाँसे मैदान, हिमालय पर्वत श्रृङ्खलाहरु अवलोकन गर्न मिल्छ तर सरकारको उचित ध्यान भने जान सकेको छैन । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register