जोनाथन कुमिङ्गाले गरे गोल्डेन स्टेट वारियर्सको प्रस्ताव अस्वीकार

काठमाडौं । गोल्डेन स्टेट वारियर्सका युवा फर्वार्ड जोनाथन कुमिङ्गाले टोलीले दिएको नयाँ दुई वर्षे सम्झौताको प्रस्ताव अस्वीकार  गरेका छन्। कुमिङ्गाले वारियर्सले सम्झौतामा राखेको “नो-ट्रेड क्लज” (जहाँ उनले अर्को टिममा जान अनुमति नदिने अधिकार वारियर्ससँग रहने) स्वीकार नगरेको बताइएको छ। यो क्लज स्वीकार गर्दा उनले आफ्नो भविष्यमा वारियर्सबाट अन्य कुनै पनि टोलीमा पठाइएमा त्यसमा कुनै नियन्त्रण […]

Jul 31, 2025 - 04:56
 0
जोनाथन कुमिङ्गाले गरे गोल्डेन स्टेट वारियर्सको प्रस्ताव अस्वीकार

काठमाडौं । गोल्डेन स्टेट वारियर्सका युवा फर्वार्ड जोनाथन कुमिङ्गाले टोलीले दिएको नयाँ दुई वर्षे सम्झौताको प्रस्ताव अस्वीकार  गरेका छन्। कुमिङ्गाले वारियर्सले सम्झौतामा राखेको “नो-ट्रेड क्लज” (जहाँ उनले अर्को टिममा जान अनुमति नदिने अधिकार वारियर्ससँग रहने) स्वीकार नगरेको बताइएको छ।

यो क्लज स्वीकार गर्दा उनले आफ्नो भविष्यमा वारियर्सबाट अन्य कुनै पनि टोलीमा पठाइएमा त्यसमा कुनै नियन्त्रण गर्न सक्ने अधिकार नपाउने हुन्छ। कुमिङ्गाले वारियर्सले आफ्ना चार सिजनसम्म करियरलाई सीमित र अनिश्चित बनाएको ठानेर यस्तो निर्णय लिएको बताइएको छ ।

उनले यो गर्मीमा फिनिक्स सन्स र साक्रामेन्टो किंग्ससँग सम्भावित भूमिका बारे कुराकानी गरेका छन्। तर वारियर्ससँग उनी प्रतिबन्धित स्वतन्त्र एजेन्ट भएकाले उनीलाई अन्य टोलीमा सार्न “साइन एन्ड ट्रेड” मार्फत मात्र सम्भव छ। हालसम्म आएको वारियर्सको कुनै पनि प्रस्तावले  उनलाई आकर्षित गरेको छैन ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register