कुवेतमा झापाका एक युवाको मृत्यु

झापा, १५ साउन । केही दिन अघि वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका झापाका एक युवाको मृत्यु भएको छ । झापा मेचीनगर नगरपालिका–३ का २५ वर्षीय युवा अभिक्षित गिरीको गत साउन ११ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । करिब एक बर्षअघि वैदेशिक रोजगारका लागि कुवेत पुगेका अभिक्षितको कोठामा सुतैकै स्थान मृत्यु भएको उनका भिनाजु [...] The post कुवेतमा झापाका एक युवाको मृत्यु appeared first on Jhapa Online.

Jul 31, 2025 - 05:28
 0
कुवेतमा झापाका एक युवाको मृत्यु

झापा, १५ साउन । केही दिन अघि वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका झापाका एक युवाको मृत्यु भएको छ ।

झापा मेचीनगर नगरपालिका–३ का २५ वर्षीय युवा अभिक्षित गिरीको गत साउन ११ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । करिब एक बर्षअघि वैदेशिक रोजगारका लागि कुवेत पुगेका अभिक्षितको कोठामा सुतैकै स्थान मृत्यु भएको उनका भिनाजु प्रदीप पुरीले जानकारी दिए । उनका अनुसार राजदुतावसमा जानकारीपछि केही दिनमै उनको शव नेपाल आइपुग्नेछ ।

ससुरा सन्तलाल सासु पदुमा गिरीसहित श्रीमान कुमार गिरीको मृत्युपछि हाल मेचीनगर–१० स्थित धुलावारीमा रहँदै आएकी बिना गिरीको एक मात्र छोरा अभिक्षित हुन् ।

The post कुवेतमा झापाका एक युवाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register