गाँजा लिएर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ

झापा, ८ जेठ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिकलाई ४ किलो ४८० ग्राम गाँजासहित पक्राउ गरिएको छ। उनी नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं आएका थिए र सुटकेशमा गाँजा भेटिएपछि नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा २३ वर्षीय श्रीनेश कल्लेकलथिल छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरीले बुधबार राति ४ किलो ४८० ग्राम गाँजासहित पक्राउ गरेको [...] The post गाँजा लिएर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ appeared first on Jhapa Online.

May 22, 2025 - 09:57
 0
गाँजा लिएर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ

झापा, ८ जेठ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिकलाई ४ किलो ४८० ग्राम गाँजासहित पक्राउ गरिएको छ।

उनी नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं आएका थिए र सुटकेशमा गाँजा भेटिएपछि नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा २३ वर्षीय श्रीनेश कल्लेकलथिल छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरीले बुधबार राति ४ किलो ४८० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
लागुऔषधि नियन्त्रण ब्यूरोले घटनाको अनुसन्धान गरिरहेको छ।

The post गाँजा लिएर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register