गुगलले ल्यायो नयाँ सब्स्क्रिप्सन मोडेल, मासिक ३४ हजार तिरेर सबै एआई मोडेल प्रयोग गर्न सकिने

काठमाडौँ। गुगलले आफ्नो सबै एआई टुलको एक्सेस दिने नयाँ सब्सक्रिप्सन मोडेल सार्वजनिक गरेको छ । मङ्गलबार आयोजित गुगल आईओ (I/O) कार्यक्रममा कम्पनीले नयाँ सब्क्रिप्सन मोडेल ‘एआई अल्ट्रा’ घोषणा गरेको हो ।  यसका लागि प्रयोगकर्ताले प्रति महिना २४९.९९ अमेरिकी डलर (करिब ३४ हजार रुपैयाँ) तिर्नुपर्नेछ । यो नयाँ प्लान लिने प्रयोगकर्ताले गुगलका एआई एप जेमिनाई, नोटबुकएलएम, व्हिस्क र नयाँ एआई भिडियो जेनेरेसन टुल ‘फ्लो’ प्रयोग गर्न सक्नेछन् । निःशुल्क यी प्लेटफर्म प्रयोग गर्दा सीमित प्रम्प्टमा मात्र काम गर्न सकिन्छ । ...

May 21, 2025 - 07:56
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register