‘विज्ञान क्षेत्र राज्यको उपेक्षामा पर्‍यो, वैज्ञानिकलाई किताब बेच्दै हिँड्नुपर्ने बाध्यता छ’

  काठमाडौँ  । जनमत पार्टीका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य अब्दुल खानले नेपालमा वैज्ञानिकहरूले राज्यबाट उपेक्षित भएर आफूले लेखेको किताब आफैँ बेच्दै हिँड्नुपर्ने दयनीय अवस्था रहेको बताएका छन् ।  शनिबार प्रतिनिधिसभामा 'विनियोजन विधेयक, २०८२' माथिको छलफलमा भाग लिँदै सांसद खानले विज्ञान क्षेत्र प्राथमिकता नपरेको उल्लेख गरे । “मैले शिक्षा र प्रविधिमा त बजेट देखेँ, तर विज्ञानमा चाहिँ मैले बजेट देखिएन,” उनले भने, “जब कि हाम्रो देशका वैज्ञानिकहरू आफैँले लेखेको किताब आफ्...

Jun 21, 2025 - 11:00
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register