आज नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ

May 24, 2023 - 01:35
 0
आज नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ
आज नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ

काठमाडौँ  । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरूको आज पद तथा गोपनीयताको शपथ हुदैँछ । राष्ट्रपति निवास, शीतल निवासमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको आज पद तथा गोपनीयताको शपथ ग्रहण हुन लागेको हो ।

राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण बिहान १०ः०० बजे हुनेछ ।प्रधानमन्त्रीको सिफारिसमा मङ्गलवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गर्नुभएको थियो । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1