राप्रपाद्वारा संसद् बैठक स्थगनको प्रस्ताव पेस

Jun 4, 2023 - 05:10
 0
राप्रपाद्वारा संसद् बैठक स्थगनको प्रस्ताव पेस
राप्रपाद्वारा संसद् बैठक स्थगनको प्रस्ताव पेस

काठमाडौँ  । राप्रपाले प्रतिनिधिसभा बैठकको नियमित कार्यक्रम स्थगन गर्न प्रस्ताव गरेको छ ।आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन । तर, राप्रपाले नीति र नियम विपरीत नागरिकता विधेयक प्रमाणीकरण गरेकाले यस विषयमा छलफल नगरी नियमित रूपमा संसद् बैठक अघि नबढ्ने भन्दै निर्धारित सबै कार्यक्रम स्थगित गर्न प्रस्ताव गरिएको हो । 

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम संसद् बैठकको कार्यक्रम स्थगित गर्न प्रस्ताव पेस गर्नुभएको छ । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1