राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै

Jun 9, 2023 - 04:28
 0
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार शुक्रबार बिहान ११:३० बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने तय भएको छ।बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ।बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुनेछ।

हालै सकिएको केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयन सम्बन्धी र पार्टी संगठनलाई चलायमान बनाउनेबारे पनि कार्यसम्पादन समिति बैठकमा छलफल गर्ने तयारी छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1