नेपाललाई विदशी हस्तक्षेपबाट बचाउन अव संवैधानिक राजतन्त्र र हिन्दु अधिराज्यको घोषणा हुनुपर्छ !

Feb 1, 2022 - 11:29
Feb 1, 2022 - 11:29
 0
नेपालमा कम्युनिष्टहरु अधिकांश इसाईहरु र देशद्रोही बाहुनहरु छन् ! यी दुष्ट बिग्रेका देशद्रोहीहरुको कुकुर जतिको पनि नैतिकता छैन !
नेपालमा जति कम्युनिष्ट पार्टी छन्, नेतृत्व तहमा अधिकांश देशद्रोहीहरु छन् । भारतीय गुप्तचर संस्था र कम्युनिष्टहरुले नेपाली कांग्रेसका गद्दार गिरिजाप्रसाद कोइरालालाई पदको लोभ देखाएर नेपाललाई भौडीमा हाल्न आफ्नो पक्षमा लिन सके । भारतीय गुप्तचर ‘रअ’को चासोमा यी सबै तारतम्य मिलाउने बाबुराम भट्टराई सक्रिय भएका थिए ।
बाबुराम र प्रचण्ड बीचको झगडा ‘रअ’ ले नैं मिलाइदिएपछि पुष्पकमल दाहाल पनि ‘रअ’ कै मित्र बन्न पुगे । यसरी बिग्रेका बाहुनहरु गिरिजा, प्रचण्ड, बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, कृष्ण सिटौैला, रामचन्द्र पौड्याल सबै राष्ट्रघात गर्नमा बिद्रोही बने ।
कांग्रेस, एमाले, माओवादीहरु भागवण्डाको घृणित चमेरे राजनीतिमा संलग्न भएर भ्रष्ट माफिया र विदेशीहरुसँग मिलेर खानेकुरामा पोख्त छन् । यहाँका नेता र भाट बुद्धिजीवीहरु आफ्नो सुखसयल,घरजग्गा, मोटरको सुविधा र अकुत सम्पत्ति आर्जनगर्ने कुरामा मात्र छन् । नेपालका नेता र कथित वुद्धिजीवीहरु भनौदाहरुको नाम लिदा पनि घीन लाग्छ ।
नेपालको राष्ट्रियता चकनाचुर होस्, नेपालीहरुनैं आपसमा काटामार गरेर मरुन्, जहींतहीं विदेशीहरुको अखडा बनोस्, यहाँका नेता र बुद्धिजीवहिरु कुनै चासो राख्दैनन् । कांग्रेस, एमाले, माओवादीहरुको कुकुर जतिको पनि नैतिकता छैन । कुकुर त बरु यहाँका २०६३ सालपछिका सत्तासीन नेताहरु भन्दा इमान्दार हुन्छ । राष्ट्रलाई नैं बिचलीत बनाउन देश डुबाउन खोजेकाले पनि त्यही भारतीय गुप्तचर संस्थाको रछयानमा नेताहरु भासिए ।
दुःखको कुरा छ कि नेपालका बिग्रेका पार्टीभित्रका देशद्रोही, अपराधीहरुका कारणले २०६३ सालपछि भारतीय कांग्रेस(आई) र उसको गुप्तचर संस्था ‘रअ’ले यसरी साह्रै दुःख दिइएको हो । भारतमा सोनीया गाँधीको प्रभूत्व बढ्न थालेपछि झन् झन् नेपालमाथि आक्रमक बनेर यी दुष्ट बाहुनहरुको हालिमुहाली बढ्न थाल्यो । त्यसपछि शेरबहादुर देउवा, सुवास नेम्वाड, विजय गच्छदार, पद्मरत्न तुलाधर जस्ता गैरबाहुनहरु पनि ‘रअ’ को मार्गदर्शन अनुसरण गर्दै नेपाल जस्तो सार्वभौम, शान्ति क्षेत्रमा धर्मनिरपेक्ष, गणतन्त्र र संघीयताको रोग भित्रयाएर नेपाललाई रणक्षेत्रमा परिणत गराउने बाटोमा लागे । यूरोपका इसाई राष्ट्रहरु र सीआएको पनि समर्थन भयो ।
राजीव गान्धीकी बिधवा सोनीया गान्धी क्याथोलीक भएकाले उनले देवभूमि हिन्दु अधिराज्य नेपालमाथि आक्रमक बनेर नेपाललाई जसरी हुन्छ तहसनहस गर्ने कुकर्ममा आफ्नो शक्ति प्रयोग गरिन् । यसरीे संकटग्रस्त स्थितिमा नेपाल पर्नु भनेको बिग्रेका नेपालका बाहुन कम्युनिष्ट, भारतीय प्रशासनिक संयन्त्र र इसाईहरुको चलखेल नैं हो । नेपालमा क्रिस्चियनहरु ब्याँसाको जस्तो नेपालका गरिब बाहुन, जनजाति भित्रका सोझासाझा जनताहरुको मथिङ्गल बिगारेर पैसाको बलमा चालै नपाई इसाई बनाउँछन् ।
खास कुरा के हो भने पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेपछि क्रिस्चीयन धर्म प्रचारक केपुचीन पादरीलाई यहाँबाट धपाएर चर्चलाई अर्कै काममा प्रयोगमा ल्याएका हुनाले त्यही रीसले पृथ्वीनारायण शाहप्रति क्रिस्चियनहरु बदलाको भावना राखेर पृथ्वीनारायण शाहको अपमान गर्ने कुकर्ममा लागेका हुन् । बाबुराम भट्टराई इसाई भएकाले नेपालको पहिचान समाप्त गराउन माओवादीको कथित जनयुद्धको नाममा सक्रिय बनेका थिए ।
नेपाल यही स्थितिमा रहिरहेमा नेपालको भविष्य अन्धकार छ । इसाईहरु कस्ता हुन्छन् भने दक्षिण सुडानमा क्रिस्चियनकरण गराएर सुडान फुटाएर छाडे । विश्वमा जहाँ जहाँ क्रिस्चियनकरण गर्न खोजिएको छ त्यहाँ कही पनि शान्ति छैन ।
उनीहरु मानव अधिकारको नारा दिन्छन् तर क्रिस्चियनकरणको समर्थन नगर्नेहरु मारिन्छन् काटिन्छन् । संयुक्त राष्ट्र संघ पनि क्रिस्चियनको दवाबमा स्थापना भएको र उसको मानव अधिकारको इकाईले पनि यही काम गर्छ । कुनै मुसलमान वा हिन्दु वा बुद्धिष्ट मारियो भने त्यहाँ मानव अधिकारको कुनै प्रश्न उठाइदैन । तर कुनै क्रिस्चियन मारियो वा चर्च भत्कियो भने त्यस्ता कथित मानव अधिकारवादी हाहाकार मच्चाउछन्, कराउँछन् ।
अहिले दक्षिणपूर्व एशियालाई क्रिस्चियनकरण गर्नमा पश्चिमी देशहरु नैं खनिएका छन् । नेपालमा पश्चिमाहरुले दमननाथ ढुङ्गाना महिनावारी दुईलाख खान्छन् र यस्ता धेरै नेपालीहरु नागरिक समाज, मानव अधिकार र गैरसरकारी संस्थाहरुको नामबाट इसाईहरुको पैसाको खोलोमा बगेका छन् । यसरी सत्तासीन तथा पूर्वपदाधिकारीहरु राष्ट्रघाती बाटोमा हिंड्दा पनि देशभक्त नेपालीहरु टुलुटुलु हेरेर बसिरहेने अवस्था थियो । अब त्यस्तो अवस्था रहने छैन ।
देशद्रोही अपराधीहरुको बिरुद्ध देश बचाउन नेपाल अधिराज्यका जनता जुरुक्क उठ्ने छन् । अब राज्यका प्रमुख अङ्ग अदालत, नेपाली सेना, प्रशासकीय व्यवस्था तथा सरकारी गैरसरकारी संस्थाहरु पनि उनीहरुलाई चिनेर देश बचाउने बाटोमा श्री ५ ज्ञानेन्द्रलाई नारायणहिटी राजदरबारमा यथावत रुपमा राज्यरोहण गराएर नेपाललाई विदशी हस्तक्षेपबाट बचाउन अव संवैधानिक राजतन्त्र र हिन्दु अधिराज्यको घोषणा हुनुपर्छ !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

दीर्घराज प्रसाई Freelance writer: Studied at Tribhuvan University & Graduated in 1968.