के हो लव जिहाद ? सुनसरीमा भएको काण्ड ले हामीलाई के सिकाउँछ ,पूर्ण जानकारीको लागि भिडियो हेर्नु होला |

आत्महत्या गराउन र हिन्दू चेलीको घरमा आगो लगाउन तिनिहरु त सफल भए तर CCTV क्यामराले षडयन्त्र र Brainwash को पोल खोल दियो |

Oct 12, 2021 - 15:07
 0

सुनसरी!  हिन्दू चेलीलाई फकाएको घटना:

केटीमाथि अभद्र व्यवहार गरेको आरोपमा हिरासतमा रहेको मोहम्मद हकिम शाहले गरेको आत्महत्याको मुख्य दोषी Love जेहादलाई Planned रुपमा प्रोत्साहन दिने प्रत्येक संस्था, मस्जिद, मदरसा र व्यक्ति हुन |


Planned रुपमा हिन्दू केटी संग Love गर्न सिकाईन्छ नवयुवकलाई, हिन्दू केटी विहे गर्दा हज यात्रा सरह फल पाउंछ भने मान्यता छ |
CC TV मा प्रष्ट रुपमा आत्महत्या गरेको देखिन्छ, Planned Love जेहादको पोल खुल्ने डरले हुन सक्छ षडयन्त्रकारी आफु बच्न र मूल Planned Love जेहादको तथ्य लुकाउन ति युवकलाई आत्महत्या गर्न प्रोत्साहन दिए होला ! 

इश्लामको लागि आत्महत्या गरे पनि जन्नत र ७२ हुर पाउंछ भन्ने जस्ता कुराबाट ति युवकलाई Brain Wash गरिएको होला ! ताकी युवक आत्महत्या गरोस तर बाहिरबाट हेर्दा प्रहरीले Encounter गरेको लागोस र यो निहुले ति हिन्दू चेलीको परिवारलाई यसरी यात्ना दिइयोस् की भोली Love जेहादको अर्को कुनै घटनामा हिन्दू परिवार डरले चूप लागेर बसोस |

आत्महत्या गराउन र हिन्दू चेलीको घरमा आगो लगाउन तिनिहरु त सफल भए तर CCTV क्यामराले षडयन्त्र र Brainwash को पोल खोल दियो |


हिरासतमा मोहम्मद हकिम शाह संग यो १ महिनामा को को भेट्न आए सबैमाथि छानविन हुनु पर्छ बल्ल सही तथ्य पता लाग्छ |
-
पिडित हिन्दू चेलीको वुवाको धैर्य र साहस प्रति सैल्युट छ की आफ्नो हक हित र न्यायको लागि आतंकवादी संग पनि डराएनन् र प्रहरीमा मुद्दा दर्ता गरे |

यस्तो घटना भारतमा निकै सुन्नमा र देख्न पाइएको थियो तर नेपालमा पनि यसले आफ्नो खुट्टा पसारेको देख्दा नेपाली समाज होसियार हुनु जरुरी छ |

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register