प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । एमालेलाई पार्टी कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराएको र व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी परेको हो । युवराज पौडेलले उजुरी दर्ता गरेका हुन् । उजुरीमा जग्गा दान दिने भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङलाई पनि विपक्षी बनाइएको छ […]

Oct 17, 2024 - 07:59
 0
प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

एमालेलाई पार्टी कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराएको र व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी परेको हो । युवराज पौडेलले उजुरी दर्ता गरेका हुन् ।

उजुरीमा जग्गा दान दिने भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङलाई पनि विपक्षी बनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register