विपक्षी दलको बैठक जारी, महन्थ ठाकुर पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको विपक्षी दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा जारी बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्रा पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ६ नेता, आम […]

Oct 18, 2024 - 06:35
 0
विपक्षी दलको बैठक जारी, महन्थ ठाकुर पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको विपक्षी दलको बैठक जारी छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा जारी बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्रा पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ६ नेता, आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहलगायत सहभागी छन् ।

यस्तै बैठकमा सत्त साझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register