अनलाइनमा निःशुल्क गिफ्टको लोभमा ठगिन्छन् सोझा प्रयोगकर्ता, जोगिने कसरी ?

काठमाडौं । सामाजिक सञ्जालमा चिनेकै भरमा निःशुल्क उपहार पाउने लोभमा सर्वसाधारण ठगिने घटना बढेको छ । आइतबार नेपाल राष्ट्र बैङ्क वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ ले गिफ्ट र पार्सल पाउने लोभमा पर्दा अधिकांश नेपाली ठगिने गरेको देखाएको हो । इकाइले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभिन्न निकायबाट लिइएका १५१ ओटा घटनामध्ये २१ प्रतिशत उपहार र पार्सल सम्बन्धी ठगीका घटना छन् ।  एउटा घटनाको नमुना ! गिफ्ट र पासर्लका नाममा कसरी ठगी हुन्छ भन्ने बुझ्न एउटा घटना लिऔं । जुलाई...

Nov 18, 2024 - 10:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register