आईटी पढेका विद्यार्थीलाई सार्वजनिक सेवामा इन्टर्नशिप गराउँदै सरकार

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) सहित अन्य विषय पढेका विद्यार्थीलाई सार्वजनिक सेवामा इन्टर्नशिपको अवसर दिने भएको छ । स्नातक तह उत्तीर्ण गरिसकेका विद्यार्थीहरूलाई इन्टर्नशिप गराउन सरकारले तयारी थालेको हो । यसका लागि सरकारले स्तरीकृत ढाँचा (स्ट्यान्डर्ड फर्म्याट) निर्माण गर्न सात सदस्यीय कार्यदल समेत गठन गर्ने भएको छ । यसबारे सोमवार सिंहदरबारमा मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले निर्णय गरेको हो ।  सो कार्यदलले १० दिनभित्रमा इन्टर्नशिप गराउने सन्दर्भमा स्तरीकृत ढाँचा निर्माण गर्ने बता...

Oct 22, 2024 - 05:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register