अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा सहभागी हुन गएराति अमेरिकाको वासिङ्टन डिसीतर्फ प्रस्थान गरेका छन्। वासिङ्टन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ। पौडेल कात्तिक दोस्रो साता स्वदेश फर्किने कार्यक्रम रहेको […]

Oct 22, 2024 - 05:49
 0
अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा सहभागी हुन गएराति अमेरिकाको वासिङ्टन डिसीतर्फ प्रस्थान गरेका छन्।

वासिङ्टन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ।

पौडेल कात्तिक दोस्रो साता स्वदेश फर्किने कार्यक्रम रहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register