शितलनिवास अगाडि प्रदर्शन गर्ने तीन जना पक्राउ

काठमाडौं । निर्मला कुर्मीको न्यायका लागि भन्दै राष्ट्रपति कार्यालय, शितलनिवास अगाडी प्रदर्शन गर्ने  तीन जना पक्राउ परेका छन् । प्रहरी वृत्त, महाराजगञ्जको टोलीले शितलनिवास गेटबाट सकिला तेली, ललिता थारु र अनिता थारुलाई पक्राउ गरेको हो । निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बाँकेकी कुर्मीको न्यायका लागी भन्दै मानवअधिकारकर्मी रुबि खानको […]

Oct 24, 2024 - 14:55
 0
शितलनिवास अगाडि प्रदर्शन गर्ने तीन जना पक्राउ

काठमाडौं । निर्मला कुर्मीको न्यायका लागि भन्दै राष्ट्रपति कार्यालय, शितलनिवास अगाडी प्रदर्शन गर्ने  तीन जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त, महाराजगञ्जको टोलीले शितलनिवास गेटबाट सकिला तेली, ललिता थारु र अनिता थारुलाई पक्राउ गरेको हो ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बाँकेकी कुर्मीको न्यायका लागी भन्दै मानवअधिकारकर्मी रुबि खानको नेतृत्वमा ७७ दिनदेखि प्रदर्शन भइरहेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register