साफ फाइनल: अनलाइन टिकटको व्यवस्था नहुँदा दर्शकहरू बिहानैदेखि लामो लाइनमा

काठमाडौं । साफ महिला च्याम्पियनशिपको फाइनल खेलका लागि अनलाइन टिकटको व्यवस्था नहुँदा समर्थकहरू बिहानैदेखि लामो लाइनमा लागेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनलाइन टिकटको प्रक्रिया स्थगित गर्दै भौतिक टिकट वितरण गर्ने निर्णय लिएपछि जावलाखेलस्थित जावलाखेल फुटबल खेलमैदान र भद्रकालीस्थित नेपाल आर्मीको गेटमा रहेको काउन्टरअघि खेल समर्थकहरूको चाप बढेको हो ।  नेपाल र भारतबीचको सेमिफाइनल खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै विवाद उत्पन्न भएपछि एन्फाले टिकेटिङ पार्टनर माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स...

Oct 30, 2024 - 03:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register