त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुँदा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जहाजको आवतजावत बढ्यो (तस्विरहरु) 

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुँदा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जहाजको आवतजावत बढेको छ । विमानस्थल स्तरोन्नतिका लागि भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएपछि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय जहाजहरुको अवातजावत बढेको हो ।  हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमार्फत हुने धेरैजसो अन्तराष्ट्रिय उडान र अवतरण गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलतर्फ डाइभर्ट भएका छन् ।  अहिले भैरहवास्थित […]

Nov 13, 2024 - 06:41
 0
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुँदा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जहाजको आवतजावत बढ्यो (तस्विरहरु) 

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुँदा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जहाजको आवतजावत बढेको छ । विमानस्थल स्तरोन्नतिका लागि भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएपछि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय जहाजहरुको अवातजावत बढेको हो । 

हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमार्फत हुने धेरैजसो अन्तराष्ट्रिय उडान र अवतरण गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलतर्फ डाइभर्ट भएका छन् । 

अहिले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा कतार एयरवेज, जजिरा एयरवेज, नेपाल एयरलाइन्स लगायतका अन्तराष्ट्रिय जहाजहरुको आवतजावत बढेको छ ।

सँगै भैरहवा विमानस्थलमा यात्रुको चहलपहल पनि बढेको छ । विमानस्थलमा यात्रुको चहलपहल बढेसँगै पर्यटन व्यवसायीहरु पनि खुसी भएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register