मुख्य कारखानामा नेटा ईभी उत्पादन बन्द , ७० प्रतिशतसम्म कर्मचारी कटौतीको तयारी

काठमाडौं । चीनको झेइजियाङस्थित नेटा ईभीको मुख्य कारखानामा उत्पादन बन्द भएको छ । नेटा ब्राण्डका ईभी उत्पादन गर्ने कम्पनी होजोन अटोले आर्थिक कठिनाइ झेलिरहेका कारण कारखाना बन्द गरेको हो । वार्षिक रूपमा दुई लाख युनिट ईभी उत्पादन गर्ने यो कारखानामा मुख्य रूपमा नेटा एल क्रसओभर मोडेल बनाइन्छ । रिपोर्ट अनुसार कम्पनीले ७० प्रतिशतसम्म कर्मचारी कटौती गर्ने योजना बनाएको छ । नोभेम्बर ७ बाट भारी मात्रामा कर्मचारी कटौती सुरु भएको टेक इन एसिया मिडियाले जनाएको छ । साथै, आपूर्तिकर्ता कम्पनी एफोर्टले नेटा कम्पनीसँग ६ .७ मिलियन अ...

Nov 15, 2024 - 02:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register