मार्क जुकरबर्गले लगाउँछन् ७ करोड मूल्य पर्ने दुर्लभ घडी

काठमाडौं । अहिले सामाजिक सञ्जालमा मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गको विलासी घडी चर्चामा छ । सामाजिक सञ्जालमा एआई मोडलबारे अपडेट दिन सार्वजनिक गरेको भिडिओमा जुकरबर्गले पातलो घडी लगाएका थिए ।  लगत्तै धेरैले कमेन्ट बक्सदेखि आफैंले भिडिओ बनाएर समेत उनको पातलो घडीबारे विभिन्न प्रतिक्रिया दिन थाले । खासमा उनको घडी धेरै कारणबाट चर्चायोग्य बनेको छ । त्यसमध्ये एक त उनले लगाएको यो घडी आफैंमा अत्यन्त दुर्लभ रहेको छ ।    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार उनले लगाएको घडी बुल्गारी ओक्...

Dec 15, 2024 - 08:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register