बोर्डमा अध्यक्ष नहुँदा आईपीओ पाइपलाइनमा कम्पनीहरु थुप्रिए, नियुक्तिपछि आईपीओको बाढी आउने पक्का ! 

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिने कम्पनीको संख्या ७७ पुगेको छ । फागुन २० यता ४२ कम्पनी थपिएसँगै आईपीओका लागि आवेदन दिने कम्पनीको संख्या ७७ पुगेको हो ।   बोर्डले जारी गरेको आईपीओ निष्कासनको पाइपलाइनमा भएका कम्पनीहरुको सूचीमा सबैभन्दा धेरै हाइड्रोपावर कम्पनी छन् ।  पाइपलाइनमा हाइड्रोपावर सेक्टरका मात्रै ३७ कम्पनी छन् […]

Nov 21, 2024 - 07:17
 0
बोर्डमा अध्यक्ष नहुँदा आईपीओ पाइपलाइनमा कम्पनीहरु थुप्रिए, नियुक्तिपछि आईपीओको बाढी आउने पक्का ! 

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिने कम्पनीको संख्या ७७ पुगेको छ । फागुन २० यता ४२ कम्पनी थपिएसँगै आईपीओका लागि आवेदन दिने कम्पनीको संख्या ७७ पुगेको हो ।  

बोर्डले जारी गरेको आईपीओ निष्कासनको पाइपलाइनमा भएका कम्पनीहरुको सूचीमा सबैभन्दा धेरै हाइड्रोपावर कम्पनी छन् । 

पाइपलाइनमा हाइड्रोपावर सेक्टरका मात्रै ३७ कम्पनी छन् । त्यस्तै, म्यानुफ्याक्चरिङ सेक्टरका १३, माइक्रोफाइनान्स सेक्टरका १, माइक्रोइन्स्योरेन्स सेक्टरका ४, होटल सेक्टरका ५, लगानी सेक्टरका २ र अन्य सेक्टरका १५ कम्पनीले बोर्डमा आईपीओ निष्कासनका लागि स्वीकृति मागेका छन् । 

यस्तो छ बोर्डमा आईपीओका लागी स्वीकृति मागेका कम्पनीहरुको सूचीः  IPO PIPELINE

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register