अडानीविरुद्ध लागेको आरोपबारे ह्वाइट हाउसले दियो प्रतिक्रिया

काठमाडौं । अमेरिकी न्याय विभागले भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीविरुद्ध घुसखोरी र ठगीको मुद्दा दायर गरेको छ । अडानी र उनका सात सहयोगीविरुद्ध न्यूओर्कको अदालतमा आरोपपत्र दायर गरिएको छ । अब यस विषयमा ह्वाइट हाउसको बयान आएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जीन-पियरेले भनिन्, ‘हामी यी आरोपहरूबारे सचेत छौं। अमेरिकी सेक्युरिटीज एण्ड […]

Nov 22, 2024 - 05:11
 0
अडानीविरुद्ध लागेको आरोपबारे ह्वाइट हाउसले दियो प्रतिक्रिया

काठमाडौं । अमेरिकी न्याय विभागले भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीविरुद्ध घुसखोरी र ठगीको मुद्दा दायर गरेको छ ।

अडानी र उनका सात सहयोगीविरुद्ध न्यूओर्कको अदालतमा आरोपपत्र दायर गरिएको छ । अब यस विषयमा ह्वाइट हाउसको बयान आएको छ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जीन-पियरेले भनिन्, ‘हामी यी आरोपहरूबारे सचेत छौं। अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन र न्याय विभागले मात्र यी आरोपहरूबारे थप जानकारी दिन सक्नेछन्।’

गौतम अडानीमाथि अमेरिकामा ठगी र घुसखोरीको आरोप

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register