सर्भरमा मालवेयर पसेको आशंकामा दुई दिनदेखि राहदानी सेवा बन्द

काठमाडौं । राहदानी विभागको सर्भरमा समस्या आउँदा दुई दिनदेखि राहदानी सेवा अवरुद्ध भएको छ । विभागले बिहीबारदेखि सर्भर डाउन गरेपछि सेवाग्राहीले राहदानी बनाउन र प्रक्रिया अघि बढाउन समस्या भोग्नुपरेको छ । विभागका अनुसार सर्भरमा मालवेयर प्रवेश गरेको आशंकामा थप क्षति रोक्नका लागि सर्भर बन्द गरिएको हो । "दुई नदेखिदि सर्भर डाउन भएर सबै सेवा प्रभावित भएको छ," विभागका एक प्रतिनिधिले भने, "सम्भवतः आइतबारसम्म समस्या समाधान हुनेछ, तर यसबारे निश्चित केही भन्न सकिने अवस्था छैन ।" सर्भर डाउन हुँदा विशेषगरी...

Nov 22, 2024 - 11:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register