असरल्ल बिजुलीका तारहरुले कुरुपसँगै असुरक्षित बन्यो उपत्यका, पुरातात्विक संरचना जोखिममा (तस्विरहरु)

काठमाडौँ । अव्यवस्थित र असुरक्षित बिजुलीका तारहरुले वर्षौं पुराना पाटनका पुरातात्विक र सांस्कृतिक संरचनाको सौन्दर्यता धुमिल बनाएको छ । जथाभावी छोडिएका अनावश्यक र अव्यवस्थित तारले पाटनका संरचनासँगै उपत्यकालाई नै कुरुप त बनाएको छ नै नागरिकले पटकपटक दुर्घटनाको सामना गर्नुपरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Dec 23, 2024 - 04:02
 0
असरल्ल बिजुलीका तारहरुले कुरुपसँगै असुरक्षित बन्यो उपत्यका, पुरातात्विक संरचना जोखिममा (तस्विरहरु)

काठमाडौँ । अव्यवस्थित र असुरक्षित बिजुलीका तारहरुले वर्षौं पुराना पाटनका पुरातात्विक र सांस्कृतिक संरचनाको सौन्दर्यता धुमिल बनाएको छ ।

जथाभावी छोडिएका अनावश्यक र अव्यवस्थित तारले पाटनका संरचनासँगै उपत्यकालाई नै कुरुप त बनाएको छ नै नागरिकले पटकपटक दुर्घटनाको सामना गर्नुपरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register