पोलमुक्त न्युरोडमा १० दिनदेखि इन्टरनेट अवरुद्ध, आईएसपी र विद्युत प्राधिकरणबीच टकराव

  काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले न्युरोड क्षेत्रमा भूमिगत तारबाट विद्युत् वितरण थालेसँगै काठमाडौं महानगरपालिकाले अनावश्यक पोल र तार हटाउन थालेको छ । सामाजिक सञ्जालदेखि सञ्चार माध्यमहरूमा प्राधिकरणको उक्त कामको तीव्र प्रशंसा भइरहेपनि हाल न्युरोड क्षेत्र इन्टरनेटविहीन अवस्थामा छ । ओभरहेड संरचना हटेसँगै हाल न्युरोड क्षेत्रमा निजी इन्टरनेट सेवा प्रदायक कम्पनीबाट सेवा लिइरहेका उपोभक्ताहरु मारमा परेका हुन् । “यो पोलमुक्त योजनाले न्युरोडलाई बाहिरी रूपमा त आकर्षक बनायो । तर यहाँका व्यापारी तथा बासिन्दाहरुल...

Nov 23, 2024 - 09:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register