अमेरिकामा टिकटकको भाग्य अब सर्वोच्च अदालतको हातमा, बन्द वा बिक्री के होला ?

काठमाडौं । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको भिडिओ शेयरिङ एप टिकटकलाई बन्द गर्ने वा बेच्नुपर्ने विषय अमेरिकाको सर्वोच्च अदालतमा पुगेको छ । अदालतले यो मुद्दामाथि आगामी जनवरी १० मा सुनुवाइ गर्ने निर्णय गरेको हो । अमेरिकी सरकारले चिनियाँ सरकारसँगको सम्बन्धका कारण टिकटकलाई सुरक्षा खतरा मान्दै आएको छ । तर टिकटक र यसको मूल कम्पनी बाइटडान्सले यस्तो आरोपलाई निरन्तर अस्वीकार गर्दै आएका छन् । सर्वोच्च अदालतले टिकटकमाथि तत्काल रोक लगाउने आदेश दिन अस्वीकार गर्दै जनवरी १० मा बाइटडान्सलाई आफ्ना तर्कहरू पेस गर्ने...

Dec 19, 2024 - 04:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register