दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै

काठमाडौं । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज (आइतबार) म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै छ । उनलाई आज जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराएपछि अदालतमा पेस गर्न लागिएको हो । प्रसाईंमाथि अनुसन्धानले प्रहरीलाई बुधबार पाँच दिनको म्याद दिएको थियो । त्यो सकिएपछि आज पुनः थप्न लागिएको प्रहरी स्रोतले […]

Nov 24, 2024 - 06:35
 0
दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै

काठमाडौं । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज (आइतबार) म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै छ । उनलाई आज जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराएपछि अदालतमा पेस गर्न लागिएको हो ।

प्रसाईंमाथि अनुसन्धानले प्रहरीलाई बुधबार पाँच दिनको म्याद दिएको थियो । त्यो सकिएपछि आज पुनः थप्न लागिएको प्रहरी स्रोतले जनाएको छ ।

मंगलबार पक्राउ परेका प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register