२५ वर्षपछि 'नयाँ' लाइसेन्स पाउने पहिलो इन्टरनेट सेवा प्रदायक कम्पनी बन्यो वर्ल्डलिंक

काठमाडौं । २५ वर्ष अवधि पूरा गरेको देशको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ अनुमतिपत्र (लाइसेन्स) पाएको छ । गत साता बसेको प्राधिकरण बोर्ड बैठकले कम्पनीलाई नयाँ सरह पुनः अनुमतिपत्र जारी गर्ने निर्णय लिएको हो । यससँगै कानुनी अस्पष्टता कारण विगत ८–९ महिना देखि लाइसेन्स विहीन बनेको वर्ल्डलिंकले अबको अर्को २५ वर्षसम्म सेवा सञ्चालन गर्न सक्ने भएको छ । प्राधिकरण स्रोतका अनुसार कम्पनीले सरकारलाई सम्पूर्ण बक्यौता रकम बुझाएर अनुमतिपत्र नवीकरणका लागि दिएको आवेदन बोर्डबाट स्वीकृत भएको ...

Nov 27, 2024 - 09:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register