दोब्र्याउन मिल्ने विश्वकै पहिलो ४५ इन्चको मनिटर ल्याउँदै एलजी

  काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी एलजीले दोब्र्याउन सकिने विश्वकै पहिलो ४५ इन्चको मनिटर ल्याउने भएको छ । कम्पनीले नयाँ डब्लूओलेड (WOLED) प्रविधिमा आधारित मनिटर ल्याउने घोषणा गरेको हो ।  यस अन्तर्गत यही जनवरीमा एलजीले अल्ट्रागियर जीएक्स नाइन सिरिज अन्तर्गत कर्भ्ड प्यानल, वेब ओएस, एन्टी ग्लेयर र लो-रिफ्लेक्सन कोटिङ लगायतका फिचर भएको मनिटर सार्वजनिक गर्नेछ । यी फिचरले मनिटरलाई डेस्कमा जहाँ राखे पनि हेर्न सहज बनाउने दाबी गरिएको छ । यस्तो फिचरले ई-स्पोर्स्टस खेल्नेहरूका लागि खास अर्थ‍ राख्ने...

Jan 3, 2025 - 11:02
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register