ईशनाथ –७ एमालेले गुमायो, कांग्रेसका खालिक विजयी

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–७ मा नेपाली कांग्रेस विजयी भएको छ । उक्त वडामा कांग्रेसका शेख अब्दुल खालिक ६ सय २७ मत पाएर विजयी भए । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेख अनवारले ५ सय ७५ मत पाए । अध्यक्ष माधव नेपालको गृहजिल्लामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार सदरे आलम ४ सय ५२ मतसहित तेस्रो भए । […]

Dec 1, 2024 - 17:53
 0
ईशनाथ –७ एमालेले गुमायो, कांग्रेसका खालिक विजयी

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–७ मा नेपाली कांग्रेस विजयी भएको छ ।

उक्त वडामा कांग्रेसका शेख अब्दुल खालिक ६ सय २७ मत पाएर विजयी भए । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेख अनवारले ५ सय ७५ मत पाए ।

अध्यक्ष माधव नेपालको गृहजिल्लामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार सदरे आलम ४ सय ५२ मतसहित तेस्रो भए ।

जनमत पार्टीका शेख जमिरुल हकले १३५ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

यसअघि यो वडा नेकपा एमालेले जितेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register