कीर्तिपुरमा कांग्रेसका डंगोल विजयी, माओवादीका महर्जन दोस्रो स्थानमा

काठमाडौं ।   काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेस विजयी भएको छ । आइतबार सम्पन्न  उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल ५ हजार ३३४ मतसहित विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ । यस्तै माओवादीका शिवशरण महर्जन ४ हजार ५५५ मत सहित दोस्रो भएका छन् । एमालेका सुरेन्द्र मानन्धर ४ हजार ३३७ मत […]

Dec 2, 2024 - 15:41
 0
कीर्तिपुरमा कांग्रेसका डंगोल विजयी, माओवादीका महर्जन दोस्रो स्थानमा

काठमाडौं ।   काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेस विजयी भएको छ ।

आइतबार सम्पन्न  उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल ५ हजार ३३४ मतसहित विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

यस्तै माओवादीका शिवशरण महर्जन ४ हजार ५५५ मत सहित दोस्रो भएका छन् । एमालेका सुरेन्द्र मानन्धर ४ हजार ३३७ मत सहित तेस्रो भएका छन् ।

यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसनै विजयी भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register